५ बैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अध्यक्ष ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा २०८२ चैत ३० गते पित्तथैलीको शल्यक्रिया भएको थियो ।
१६ जेठ (२०८३), काठमाडौं । नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला यही जेठ २० र २१ गते काठमाडौंमा आयोजना गर्ने भएको छ ।
१५ जेठ (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताको अवस्थामा परिवर्तन आउने बताउनुभएको छ ।
१२ जेठ (२०८३), काठमाडौं । नेकपा (एमाले)ले सरकारका स्वेच्छाचारी गतिविधिविरुद्ध आवश्यकता अनुसार सदन र सडक दुवैमा विरोध तथा भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
३ जेठ (२०८३), काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वमाथिको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय भएको बताउनुभएको छ ।
३ जेठ (२०८३), काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय चेतनामा सदैव स्मरणीय रहने बताउनुभ